बारामा दुर्घटना हुँदा उत्तानो पर्यो बस, ७ जना घाईते
जनकपुर– पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा यात्रु बस दुर्घटना भएको छ। पसाहा पुल छेउमा अनियन्त्रित भएको बस सडकबाट खसेर उत्तानो परेको छ।
जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा ७ जना घाईते भएको प्रहरीले जनाएको छ। बारा प्रहरीका डीएसपी दधिराम न्यौपानेका घाइते यात्रुलाई उद्धार गरी उपचारका लागि सिमरा अस्पताल पठाइएको छ।
घाइतेहरूको पहिचान खुलिसकेको छैन।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

