१६ वर्षीया नातिनीलाई बलात्कार गर्न खोजेपछि ७० वर्षीय हजुरबुवा पक्राउ

विराटनगर– मोरङमा १६ वर्षीया नातिनीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा ७० वर्षीय हजुरबुबा पक्राउ परेका छन्।

कक्षा १० मा अध्ययनरत नातीलाई बलात्कार गर्न खोजेको आरोप लागेपछि वृद्ध हजुरबुबा पक्राउ परेका हुन।

नातिनीले हजुरबुबाको कृयाकलापका विषयमा विद्यालयका शिक्षकलाई जानकारी गराएकी थिइन्। तीनै शिक्षकको उजुरीका आधारमा किशोरीका हजुरबुवालाई बुधबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट