जेलमा रहेका टोपबहादुरलाई मिनी हर्टएट्याक, अस्पताल भर्ना गरियो

काठमाडौं– भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई मिनी हर्टएट्याक भएपछि अस्पताल भर्ना गरिएको छ।

रायमाझीको सचिवालयका अनुसार उनलाई मनमोहन अस्पतालको ४७८ नम्बरको वेडमा राखिएको छ। उनलाई मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने÷बढ्ने भइरहेको छ। चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट