सहकारी ठगी प्रकरण छानविन गर्न बन्ने संसदीय समितिमा एमालेका सुर्य थापा संयोजक बन्ने
काठमाडौं– ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा संसदीय छानविन विषेश समिति’ मा एमालेका नेता सुर्य थापा संयोजक बन्ने सम्भावना वनेको छ। सत्तारुढमध्ये ठूलो दलको हैसियतले थापा समिति संयोजक रहने सम्भावना छ।
संसदीय समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
आजैको संसद्को बैठकले समितिको घोषणा गर्नेछ।



प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

