१३ वर्षिय बालकले कसरी गरे २८ वर्षीया युवतीलाई बलात्कार ?

काठमाण्डौं– बझाङमा १३ वर्षिय बालक २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका बस्ने युवतीलाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन। प्रहरीका अनुसार बलात्कार गरेर ति बालक फरार भएका थिए।

उनलाई प्रहरी पोष्ट बगडगाँउले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको जनाईएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट